Techie IT
बिहीबार, वैशाख ४,२०८२

भूकम्पमा परि ज्यान गुमाउने को सङ्ख्या १८ पुग्यो


भूकम्पमा परी हालसम्म १८ जनाको मृत्‍यु
-जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १८ जनाको मृत्‍यु
-मृत्‍यु हुनेमा रुकुम पश्चिममा ११ जना र जाजरकोटमा सात जना
-जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन
-थप विवरण आउन बाँकी


क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Light Rain with Thunder
5:35 am6:30 pm +0545