Techie IT
बिहीबार, वैशाख ४,२०८२

लगातार विकेट गएपछि दबाबमा नेपाल


१६  कात्तिक, काठमाडौं । ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन् । झा ३ रन जोडेर आउट भए ।

पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । ८.१ ओभरमा अकिब इ

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो स्कोर बनाउन सकेनन् । भुर्तेलले २६ रन र आसिफले ५ रन मात्रै जोडे । वान डाउनमा आएका सोमपाल कामी १२ रन जोडेर आउट भए ।

१३ ओभरको खेल सकिदा ६ विकेट गुमाएर नेपालले ७९ रन बनाएको छ । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल एकपछि अर्को विकेट गुम्दा दबाबमा परेको छ ।

लियासले कप्तान पौडेललाई बोल्ड गरे । पौडेलले १२ बलमा १२ रन मात्रै जोडे ।


क्याटेगोरी : banner, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Light Rain with Thunder
5:35 am6:30 pm +0545