Techie IT
सोमबार, वैशाख ८,२०८२

काभ्रेस्थलीबाट मोटरसाइकल चोरी गरेको आरोपमा २ जना पक्राउ


तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा।६३ प। ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेको आरोपमा बालाजु प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बालाजुले बिहिबार विहान उनीहरुलाई पक्राउ गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकोडीएसपी बाल नरसिंह राणाले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #मोटरसाईकल चोरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545