Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाललाई छैटौं सफलता, सन्दीपले लिए एकै ओभरमा दुई विकेट


काठमाडौँ । नेपालले ओमानविरुद्ध छैटौं सफलता हासिल गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमानले खेलको चौधौं ओभरमा पाँचौं र छैटौं विकेट गुमाएको हो ।

सन्दीप लामिछानेले ओमानका १८ रन बनाएर खेलिरहेका आयान खान र मेहरान खानलाई आउट गरेका हुन् । नेपालका लागि यसअघि सोमपाल कामीले २ विकेट लिएका थिए भने कारण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545