Techie IT
शनिबार, वैशाख ६,२०८२

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


२ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था र केही मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको स्रोतको भनाइ छ ।


क्याटेगोरी : bannernews, राजनीति, समाचार
ट्याग : ##braking news, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545