खेम सेन्चुरी र जालुमाया गुरुङको लौजान्छु युके लण्डन सार्वजनिक लगत्तै चर्चाको शिखरमा (भिडियो सहित)

काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत “लैजान्छु यु.के लण्डन मा” सार्वजनिक भएको छ ।
उक्त गीत”जालु माया गुरुङ”नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् ।
गीतमा सोही गायिका जालुमाया गुरुङकै लय तथा शब्द सिर्जना रहेको छ भने दिप गुरुङको निर्देशन रहेको छ ।
चिज गुरुङ,बबिन सिंह ठकुरी,लक्ष्मी गुरुङ एवम् जालुमाया गुरुङको अभिनय रहेको गीतमा माया प्रेमको कथा बिषय बस्तुलाई समेटिएको गाउँघर तिरको सुन्दर रमणिय दृश्य समावेश गरिएको छ ।
गीतको पूरा भिडियो हेर्नुहोस् :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्