Techie IT
सोमबार, वैशाख ८,२०८२

सक्षम समाज दार्चुलाको महिला सशक्तिकरण अभियान


दार्चुला । सक्षम समाज दार्जुलाको महिला सशक्तिकरण अभियानले महिलाहरुको शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

महिला सशक्तिकरण नै सम्पूर्ण सामाजिक समस्याको समाधान , सक्षम समाज दार्चुलाको संबृद्धिको अभियान भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।

दार्जुलाको अपी हिमाल गाँउ पालीकाको खात्तीको टुँडीखेलमा सम्पन्न भएको सो कार्यक्रममा स्थानिय गाँउ पालीकाका महिलाहरुको उल्लेखनिय सहभागी रहेको थियो ।

महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत महिलाहरुमा चेतना अभिबृद्धि गर्ने उदेश्यले आयोजनाा गरिएको महिला सशक्तिकरण अभियानकी अध्यक्ष मधु सिंहले जानकारी दिइन ।
कार्यमका बिशेष अतिथि श्री सरस्वती आधारभुत बिध्यालयका प्र.अ गोर्बद्धन सिंह धामीले महिलाहरुले अपि हिमाल गाँउ पालिकाका हरेका कार्यक्रममा सक्रिय सहभागीता जनाउदै अगुवाई गर्ने पर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथी नथु सिहं अट्यालले महिलाहरुको समग्र बृद्दि बिकाशका लागी सो अभियानको उल्लेखनिय भुमीका रहुनुका साथै थप सृजनात्मक र रचनात्मक कार्यक्रम गर्ने पर्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #सक्षम समाज दार्चुला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:31 am6:33 pm +0545