Techie IT
मंगलबार, वैशाख ९,२०८२

मलेसियामा अन्जिताले जितिन राईजिङ स्टार अवार्ड


काठमाडौं । मलेसियामा सम्पन्न मोड्ल सर्च मिसेस इन्टरनेसनलमा नेपालकी अन्जिता श्रेष्ठले राईजिङ स्टार टाईट्ल हात पारेको छिन् । कृजना मिडियाद्वारा आयोजित मिसेस न्यासनको मस्ट पपुलर विजेता बन्दै उनले उक्त प्रतियोगितामा सहभागिता जनाएकी हुन ।

श्रेष्ठले उक्त टाइटल जितेपछि नेपाल स्थित आयोजक संस्थाका लविन अन्सारीले खुशी व्यक्त गर्दै भने ’विभिन्न देशका प्रतियोगि रहेको उक्त अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगितामा श्रेष्ठले राम्रो प्रस्तुति दिएर देशलाई चिनाउने अवसर पाएको र आगामी दिनमा अझै नया प्रतिभा र नेपाललाई योगदान पुग्ने विश्वास हाम्रो छ’ ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545