Techie IT
सोमबार, वैशाख ८,२०८२

दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा श्रीमतीको हत्या


काठमाडौं, जेठ १७ । दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

२० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:31 am6:33 pm +0545