Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले लिए शपथ


काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले उनीहरुलाई पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो ।

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा घनश्याम खतिवडा बिजयी हुनुभएको छ भने उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545