बाढीले बगाएको जिप भेटियो : एउटा शव फेला, दुई बेपत्ता

पर्वतमा हिजो साँझ बाढीले बगाएको जिप फेला परेको छ । सदरमुकाम कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जिप मोदी र तमादी खोलाको दोभानमा पुरिएको अवस्थामा फेला परेको बताइएको छ ।
पुरिएको जिपमा एक जनाको शव फेला परेको छ । सोही जिपमा रहेका भनिएका अन्य दुई जनाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग।१ ज ६२१३ नम्बरको जिपलाई हिजो बेलुकी बाढीले बगाएको थियो । चालक वसन्त थापा बाढीको ढुंगा हटाउन निस्केको बेलामा जिप बगेको थियो । बाहिर निस्केकाले उनी बाँच्न सफल भएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बाढी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्