Techie IT
आईतबार, वैशाख ७,२०८२

महानगरको कार्यालय रहेको राष्ट्रिय सभागृह अगाडिको सडकमा सुते व्यवसायी


आन्दोलनरत फुटपाथ व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको अगाडि सुतेका छन् । महानगरका मेयर बालेन शाहलाई आफ्ना माग पूरा गर्न दबाब दिने उदेश्यले उनीहरू सडकमै सुतेका हुन्…यस्तै ‘ई’को आन्दोलनमा समेत समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू सडकमा सुतेका हुन्


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545