Techie IT
शनिबार, वैशाख ६,२०८२

नेकपा एमालेको सचिवालय बैठक बस्दै


काठमाडौं, २६ भदौ । नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा। भीष्मराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका विषयमा बैठकले निर्णय गर्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545