Techie IT
आईतबार, वैशाख ७,२०८२

१० अंकले बढ्यो नेप्से


काठमाडौँ । नेप्से परिसूचक आज आइतबार १०.२३ अंकले बढेर बन्द भएको छ ।

नेप्से ०।५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । गएको बिहीबार नेप्से २८.९२ अंकले घटेको थियो ।

आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ ।

यस दिन एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ । २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद(बिक्री भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेप्से


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545