Techie IT
आईतबार, वैशाख ७,२०८२

फेवातालमा आयो डरलाग्दो छाल, ५० भन्दा बढी डुङ्गा डुबे


आइतबार फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ ।

चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ५० भन्दा बढी डुंगा डुबाएको डुङ्गा चालक सुन्दर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम रानाको अनुसार छालबाट मानवीय क्षति भने भएको छैन । उनले भने, ‘तालबाराही मन्दिर दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिएका छन ।’


क्याटेगोरी : विशेष
ट्याग : #फेवाताल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545