Techie IT
सोमबार, वैशाख ८,२०८२

नेकपा एमाले तारकेश्वर नगर कमिटिको आज पूर्ण बैठक बस्दै


तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगर कमिटिको आज पूर्ण बैठक बस्दै छ । एमाले नगर कमिटिका अध्यक्ष बासु गौतमका अनुसार आजको बौठकमा एमाले बिशेष अभियानको समिक्षा र बागमती प्रदेश अधिवेशनको तयारी , प्रतिनिधि एवं पार्टीको अपानी बारे छलफल हुने छ ।

बैठक आज ११ बजे नेचर भ्यू रीसोर्टमा बस्ने र नगरकमिटिका पदाधिकारी , सदस्य , जिल्ला कमिटि सदस्य , प्रदेश कमिटिका सदस्यहरुलाई उपस्थीतीका लागी अपलि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu, NP
29°
Fair
5:31 am6:33 pm +0545