Techie IT
शनिबार, वैशाख ६,२०८२

एसिया कप: नेपालले छैटौं विकेट पनि गुमायो, गुल्सन झा आउट


१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध खेलिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । छैटौं विकेटको रुपमा नेपालले ३१.५ औं ओभरमा २३ रन जोडेका गुल्सन झालाई गुमाएको हो ।

यसअघि नेपालले आसिफ सेख, रोहित पौडेल, भीम सार्की, कुशल मल्ल र कुशल भुर्तेललाई गुमाएको छ । ३१.५ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । क्रिजमा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #गुल्सन झा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545