Techie IT
शनिबार, वैशाख ६,२०८२

अनेरास्ववियु टोखा नगरकमिटिको अध्यक्षमा अनीस डंगोल , अन्य को को ? (सूचि सहित )


अनेरास्ववियु टोखा नगरकमिटिको अध्यक्षमा अनीस डंगोल चयन भएका छन । शनिबार टोखामा सम्पन्न भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा डंगोल सहित १७ जनाको कमिटि गठन भएको अनेरास्ववियुकी नेतृ सोभा सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार टोखा नगरकमिटिको उपाध्यक्षमा दिपशिखा दाहाल , सचिवमा संजिता थापा , सहसचिवमा सिता श्रेष्ठ र बिनिता डंगोल ,कोषध्यक्षमा पुकार मर्हजन रहेका छन । त्यस्तै कार्यसमितिका सदस्यहरुमा सुदिप पंण्डीत , पबित्रा नेपाली , प्रकृति नेपाली , सगुन मानन्धर , निराकार श्रेष्ठ , प्रनिता डंगोल , बिनोद श्रेष्ठ , प्रशान्त डंगोल , मनिता डंगोल , मनिराज श्रेष्ठ , सोमी डंगोल रहेका छन ।

 

कार्यक्रममा नेकपा एमाले टोखा नगर कमिटि ईन्चार्ज रामकृष्ण श्रेष्ठ , अनेरास्ववियु केन्द्रिय सचिव दिपेश प्रसाई , केन्द्रिय नेताहरु संगम अर्याल ,शोभा सापकोटा थापा , राजकुमार ढकाल, विशाल न्यौपाने ,डम्बर खड्का, रबि मगर लगायतका नेताकार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #अनेरास्ववियु टोखा नगरकमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545