Techie IT
शनिबार, वैशाख ६,२०८२

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं ८ समिति गठन , सभापतिमा रोशन पाण्डे


राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं ८ समिति गठन गरिएको छ । रोशन पाण्डेको सभापतित्वमा सोमबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपसभापतिमा भावना घिमिरे र सचिवमा दिक्पाल खत्री रहेका छन् ।

समितिका सदस्यहरूमा महेश्वर लामा, गोकर्ण भण्डारी, राजकुमार थपलिय,कृष्ण खत्री , सहदेव पाण्डे हेम प्रसाद पाण्डे , बिनिता अधिकारी सम्झना थापा मगर रहेका छन् ।

कार्यक्रममा पार्टीका केन्दीय सदस्य कुसुम मर्हजन , बागमति प्रदेश सभापति डा. अचुतम लामिछाने , संसद शिशिर खनाल , तारकेश्वर नगर सभापति बिनोद चापाँगाई , संगठन बिभाग सचिव शंखर क्षेष्ठ को सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545