आशिष तामाङको र्याप गीत ‘तिम्रो याद ‘

काठमाडौं – नुवाकोटका उदयमान र्यापर आशिष तामाङको र्याप गीत ‘तिम्रो याद ‘ THEES OFFICIAL युट्युब च्यानलमा हेर्न सकिन्छ ।
ओरियो बीट्स प्रस्तुति रहेको म्युजिक भिडियोमा र्यापर आशिषको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोमा आशिष सगै मोडल सुजाता लामाको जोडदार अभिनय रहेको छ ।
Revelation रेकर्डिङ स्टुडियो अडियो रहेको म्युजिक भिडियोलाई फुवाङ तामाङ र प्रमोद मोक्तानले निर्देशन गरेका छन् ।
हेर्नुस् भिडियो –
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्