Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने


चैत । नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नंं १ मा गोविन्द भट्टराई र चितवन निर्वाचन क्षेत्र नं. २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले भट्टराई र श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र चितवन–२ रवि लामिछानेको सांसद पद खारेज भएपछि वैशाख १० गते उपनिर्वाचन हुन लागेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545