Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा ११ मा कौशी खेती तालीम शुरु हुँदै , वडाबासीहरुलाई सहभागीताका लागी अपिल


टोखा काठमाडौ । टोखा नगरपालिका वडा नं ११ मा कौशी खेती सम्बन्धी तालिम शुरु हुने भएको छ । टोखा नगरपालिका वडा नं ११ को स्वीकृत बार्षीक कार्यक्रम अनुसार एक दिने कोशी खेती तालिम हुने र सहभागीताका लागी वडा भित्र स्थाही बसोवास गर्ने वडाबासीहरुलाई सहभागीताका लागी वडा अध्यक्ष घनश्याम खड्काले सूचना मार्फत अपिल गर्नुभएको छ ।

तालिमको समय र मिति वडा कार्यालयले ईच्छुक सहभागीहरुको नाम दर्ता पछि तय गरिने बताइएको छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा ११ मा कौशी खेती तालीम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545