Techie IT
शनिबार, वैशाख ६,२०८२

राजनीति समीकरण बारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै


काठमाडौं ।  फेरिएको राजनीति समीकरणसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको  डाकेको हो ।

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान  ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेको रास्वपाले पछिल्लो फेरिएको राजनीति समीकरण बारे छलफल गर्न बैठक डाकेको हो ।

राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवार उठाए पनि दुवै दललाई रास्वपाले समर्थन गरेको छैन । आज बिहान  ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठकले सो विषयमा पनि निर्णय गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545