Techie IT
आईतबार, वैशाख ७,२०८२

फागुन मसान्तभित्र मोटरसाइकलको कर तथा नवीकरण रकम भुक्तानी गरे जरिवाना छुट


आगामी फागुन मसान्त भित्र विगत ६ बर्षदेखि मोटरसाइकल तथा स्कुटरको कार तथा नविकरण दस्तुर भुक्तानी गरे जरिवाना छुट दिने भएको छ ।

यातायात व्यवस्था कार्यालय मोटरसाइकलले आइतबार एक सूचना जारी कर नबुझाउने सवारीधनीलाई जरिवाना छुटको व्यवस्था गरेको हो ।

सूचना अनुसार आर्थिक बर्ष २०७०/७१देखि आव २०७५/७६सम्म तोकिए बमोजिम कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभि कर बुझाउन आएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै पव्रयोगमा नभएको सवारीसाधनहरु चालु आवसम्म कर नविकरण तथा जरिवाना भुक्तानी गरी विधिवत् लगतकट्टा गर्नसमेत यातायात कार्यालयले अनुरोध गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #मोटरसाइकलको कर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545