प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले उपेन्द्र महतोसँग लियो बयान

काठमाडौं । केहि दिनअघि काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
आचार्यले आत्मदाह गर्नुअघि लेखेका स्टाटसमा महतोको नाम पनि उल्लेख गरेका थिए । आफूसँग सामान लिएर भुक्तानी नदिएको आरोप आचार्यले लगाएका छन् ।
महतोको कम्पनी नेपाल ग्रामोध्योगलाई घ्यु दिएको तर पछि कम्पनीले पैसा नदिएको आचार्यले उल्लेख गरेका छन् ।
महतो गैर आवासिय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र महतो, #प्रेमप्रसाद आचार्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्