Techie IT
बुधबार, माघ २३,२०८१

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव बिच भेटर्वाता


काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा भारतीय सहयोगबाट सञ्चालित विकास आयोजनाहरूका विषयमा छलफल भएको थियो ।

शिष्टाचार भेटमा जनकपुर– जयनगर रेल र भारतीय एक्जिम बैङ्कमा सञ्चालित सडक आयोजनाहरूको विषयमा कुराकानी भएको सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ, #भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545