सहमति विपरीत खानेपानी मन्त्रालय दिइएको भन्दै जनमतका खानद्वारा पदभार ग्रहण अस्वीकार
काठमाडौँ । सहमति विपरीत खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टीले असन्तुष्टी जनाएको छ । सो पार्टीबाट मन्त्रीको शपथ लिएका अब्दुल खानले खानेपानी मन्त्रालयको पदभार ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
मन्त्री खानले मन्त्रालय परिवर्तन गरेको विषयमा अहिले छलफल चलिरहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहमति भएको थियो । तर मन्त्रालय परिवर्तन गरेपछि हामी छलफलमा छौं ।’
क्याटेगोरी : समाचार
ट्याग : #अब्दुल खान, #जनमत पार्टी
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्