Techie IT
आईतबार, वैशाख ७,२०८२

२ रुपैयाँ ५१ पैसा बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य बढेर आएकाे छ ।

निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल आयल निगम, #पेट्रोल, #पेट्रोलियम पदार्थ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545