Techie IT
बुधबार, माघ २३,२०८१

बुढानिलकण्ठ नगरपालिकाको सेवा प्रवाह भोलि (शुक्रवार) बन्द हुने


काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको सेवा प्रवाह भोलि (शुक्रवार) बन्द हुने भएको छ ।

नगरपालिकाका मेयर मिठाराम अधिकारीका अनुसार नगरपालिकाको नगर सभा बैठक भोलि बस्ने भएकाले सेवा बन्द हुन लागेको हो । मेयर अधिकारीले नगरपालिकाका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द हुने जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #बुढानिलकण्ठ नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
11°
Fair
6:46 am5:49 pm +0545