Techie IT
आईतबार, वैशाख ७,२०८२

माघमा बैंकको ब्याजदर घट्ने


काठमाडौं । नेपाल बैंकर्स संघले माघमा वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेको छ । बुधबार सम्पन्न बैंकर्स संघको पूर्ण बैठकले वाणिज्य बैंकहरूको निक्षेपमा ११ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिइरहेका छन् । साधारण बचतको ब्याजदर ७.१३३ प्रतिशत छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेपाल बैंकर्स संघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545