Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जम्कट्टेल बिच भेटबार्ता


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न जम्मकट्टेल बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नु भएको हो ।

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे र विश्वासको मत लिने र समसामयिक राजनीतिका विषयमा विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल प्रचण्ड, #शालिकराम जम्मकट्टेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545