Techie IT
शनिबार, वैशाख ६,२०८२

सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजे सम्मका लागि स्थगित


काठमाडौं । आइतबार दिउँसोका लागि बोलाइएको सत्ता गठबन्धन दलको बैठक साँझ ५ बजेका लागि स्थगित भएको छ ।

प्रदेश सरकारको विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो । बैठक साँझ ५ बजे बस्ने बताइएको छ ।

सत्ता गठबन्धनभित्र एमाले र माओवादी केन्द्रले ३-३ राप्रपा, जसपा र जनमत पार्टीले १-१ वटा प्रदेशमा सरकारको नेतृत्व दाबी गर्दै आएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545