Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रधानमन्त्री दहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।

यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुग्नुभएको हो । उहाँका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि यहाँ हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दहाल ‘प्रचण्ड’, #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, #विष्णु पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545