Techie IT
आईतबार, वैशाख ७,२०८२

माधवकुमार नेपाल अस्पताल भर्ना


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

रुघाखोकी, ज्वरो साथै छातिमा संक्रमण देखिएपछि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोलीले नेपालको उपचार गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #माधवकुमार नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545