गण्डकी प्रदेशसभामा गोरखाबाट शुसिला सिंमखडा सांसद हुने निश्चित

गोरखा । गोरखाबाट गण्डकी प्रदेश सभाका लागि समानुपातिक सांसद माओबादी केन्द्र बाट शुसिला सिमखडा समानुपातिक सांसद हुने निश्चितभएको छ।त्यसै गरेर नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ समानुपातिक तर्फबाट सांसद चुनिने भएका छन् ।सिम्खडा खस आर्यको तर्फबाट सांसाद हुने भएका हुन् भने प्रेम गुरुङ जनाजाति कोटाबाटचुनिने भएका हुन्। शुसिला सिम्खडा माओवादी केन्द्रकी केन्द्रिय सदस्य हुन् भने प्रेम गुरुङ नेकपा एमालेको जिल्ला अध्यक्ष हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गण्डकी प्रदेशसभा, #शुसिला सिमखडा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्