Techie IT
बुधबार, माघ २३,२०८१

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी विजयी


काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ ।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी हुनुभएको हो । यद्यपी निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा भने हुन बाँकी छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चन्द्र भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Clear
6:46 am5:49 pm +0545