Techie IT
सोमबार, वैशाख ८,२०८२

मकवानपुर–२ मा एमालेका महेश बर्तौला निर्वाचित


मकवानपुर । मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाको मतपरिणाम अनुसार बर्तौला ३४ हजार ९१६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार ३९४ मत प्राप्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मकवानपुर, #महेश बर्तौला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Clear
5:31 am6:33 pm +0545