Techie IT
आईतबार, वैशाख ७,२०८२

बारा–४ बाट नेकपा एसका कृष्णकुमार श्रेष्ठ विजयी


बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेकपा एसका उम्मेदवार कृष्णकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।

श्रेष्ठ २० हजार २ सय ९७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाले १३ हजार ८ सय ६३ मत मात्र प्राप्त गर्नुभएको थियो ।

ाष्भि उजयतय
२०७४ सालको निर्वाचनमा तनहुँमा काँग्रेस नेता रमचन्द्र पौडेललाई हराएर श्रेष्ठ चर्चामा आउनुभएको थियो । जीतपछि प्रतिक्रिया दिनुहुँदै श्रेष्ठले उक्त क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्णकुमार श्रेष्ठ, #बारा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:32 am6:32 pm +0545