धादिङ-२ मा कांग्रेसका रामनाथ अधिकारी तीन हजार बढि मतले अगाडि

नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् ।
उनले सुरुवातदेखि नै अग्रता लिएका कांग्रेस उम्मेदवार अधिकारी निकटम प्रतिस्पर्धीभन्दा तीन हजार मतले अगाडि छन् ।
अधिकारीले १४ हजार ९३४ मत पाउँदा एमालेका उम्मेदवार खेम लोहनीले ११ हजार ६२६ मत पाएका छन् । कांग्रेस उम्मेदवार अधिकारी ३ हजार ३०८ मतले अगाडि छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामनाथ अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्