Techie IT
आईतबार, वैशाख ७,२०८२

झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी


काठमाडौं । झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जीत हात पारेका छन् ।

उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४२७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्। शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए ।


क्याटेगोरी : समाचार
ट्याग : #विश्वप्रकाश शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545