Techie IT
आईतबार, वैशाख ७,२०८२

बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा चित्रबहादुर केसी विजयी


बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बागलुङ क्षेत्र-१ बाट प्रतिनिधि सभामा विजयी हुनुभएको छ ।

बुधबार अपरान्ह सम्पन्न मतगणनामा केसी २ हजार ६२६ मतान्तरसहित विजयी हुनुभएको हो ।

सत्ता गठबन्धनका उम्मेदवार केसीले २१ हजार ४५१ मत ल्याउनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #चित्रबहादुर केसी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545