Techie IT
शनिबार, वैशाख ६,२०८२

प्यूठानमा सूर्य थापा ३ हजार बढी मतले अगाडि, पछाडि परिन् पौडेल


काठमाडौं । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले निरन्तर मतान्तर बढाउँदै अगाडि बढिरहेका छन् ।

उनले सत्तागठबन्धनकोतर्फबाट उम्मेदवार बनेकी लाई ३ हजार बढी मतले पछाडि छाडेका छन् । पछिल्लो प्राप्त मतपरिणामअनुसार थापाले २२ हजार १ सय २३ मत पाएका छन् ।

यस्तै, पौडेलले १८ हजार ८ सय ८ मत पाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545