Techie IT
आईतबार, वैशाख ७,२०८२

इन्डोनेसियामा भूकम्प: मृत्यु हुनेको सङ्ख्या २६८ नाघ्यो


काठमाडौं । इन्डोनेसियाको पश्चिम जावामा गत सोमबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २६८ पुगेको छ ।

भूकम्प पछि हराइरहेकाको सङ्ख्या १५१ पुगेको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

हिजो दोस्रो रात पनि भूकम्पले भत्किएका घरहरूको भग्नावशेषमा थुनिएकाको खोजी कार्य जारी रहेको बिबिसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भूकम्प


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545