Techie IT
शुक्रबार, वैशाख ५,२०८२

संखुवासभामा कांग्रेसका दिपक खड्काको सुरूवाती अग्रता


काठमाडौं ।  संखुवासभामा नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले सुरूवाती अग्रता लिएका छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।

ताजा मतपरिणाम अनुसार कांग्रेसका खड्काले ३३५ मत ल्याएका छन् भने एमालेका गौतमले ३३२ मत प्राप्त गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #दिपक खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545