काठमाडौं- १ मा प्रकाशमान सिंह निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सांसद निर्वाचित भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका हुन् ।यसपटक पनि उनले यसअघिको जस्तै रवीन्द्र मिश्रलाई पराजित गर्दै आफूलाई सांसदमा निर्वाचित गराएका हुन् ।
यो क्षेत्रमा प्रकाशमान सिंहले जित निकालेको यो चौथौं पटक हो । उनले यसपटक ७ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह, #रवीन्द्र मिश्र
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्