Techie IT
आईतबार, वैशाख ७,२०८२

कञ्चनपुर–१ मा एमालेका उम्मेदवार लामाको अग्रता, पछि परिन बिना मगर


कञ्चनपुर । नेकपा एमालेका उम्मेदवार तारा लामाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्नुभएको छ ।

कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा प्रचण्डकी बुहारी बिना मगर दोस्रो स्थानमा रहनुभएको छ । माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारा लामा, #नेकपा एमाले, #नेकपा माओवादी, #बिना मगर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545