Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं क्षेत्र नं ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी


काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्।

उहाँ प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गरेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कृष्णगोपाल श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545