बहुबिवाहको आरोपमा गृहमन्त्री खाँणविरुद्व आयोगमा उजुरी

काठमाडौं । बहुबिवाहको आरोप लगाउँदै गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणले बहुबिवाह गरेको भन्दै उम्मेदवार बन्न योग्य नरहेको भन्दै आयोगमा उजुरी परेको हो ।
अधिवक्ता तारा बरालले लगायतले खाँडविरुद्व उजुरी दर्ता गराएका हुन् ।
गृहमन्त्री खाँणले निर्वाचन आयोगमै बुझाएका दुई विवरणहरुमा रुपन्देहीमा श्रीमतीको नाम दिलमायाँ खाँण र तिलोत्तमामा पेश गरिएको साथै नेपाली कांग्रेसका प्रतिनिधिसभा समानुपातिक महिला उम्मेदवार मञ्जु खाँणले श्रीमानको नाम बालकृष्ण खाँण नै पेश गरेको पाइएको उजुरीमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बहुबिवाहको आरोपमा गृहमन्त्री खाँणविरुद्व आयोगमा उजुरी, #बालकृष्ण खाँण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्