प्रभात भट्टको “कुबेला”

एक्कासी फोन गरेर बिलौना गर्न लागी,
मलाई तिम्रो याद आयो!
लाग्यो भर्खर परीक्षा सकियो, बाहिर निस्केपछि उत्तर आयो !
मलाई नेता बनाई उसको मायाको राजनीतिमा, पटकपटक चुनाव लडेँ,
लाग्यो चुनाव सकियो बल्ल भोट आयो !
गएको जाडोहरु धेरै कठ्यांग्रिएर बिते मेरा,
लाग्यो जाडो सकियो, बल्ल थर्मोकोट आयो !!
मायाँले संसार नथाम्नि रच गाँठे।
कयौँ झुट विफल भएपछि,
अब झुट नबोल्ने उसको अठोट आयो !
सकिन्न माया खरिद गर्न भनेपछि,
सिक्का डबल काम लागेन, नोटै-नोटको बोट आयो !
उस्तै हो चुनाव सकियो बल्ल भोट आयो !
गएको जाडोहरु धेरै कठ्यांग्रिएर बिते मेरा,
लाग्यो जाडो सकियो, बल्ल थर्मोकोट आयो !!
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्