सामाजिक सञ्जालमा प्रकाश ढकालको बैमानी मोयाको राज गाज

काठमाण्डौं । रमेश बि.क. रसाईली, गायक तथा सर्जक प्रकाश ढकाल र सिम्रन पोख्रेलको संयुक्त प्रस्तुतीमा नयाँ लोकदोहोरी गित बैमानी मोया सार्वजानिक भएको छ । सुनिता बुढा क्षेत्री र प्रकाश ढकालको स्वर रहेको गित बैमानी मोया गायक ढकालकै शब्द रचना तथा लय संकलनमा तयार भएको हो । राकेश सोनिको एरेञ्ज अनि श्यामश्वेत रसाईलीको मिक्सिङ्ग मास्टरीङ्गमा गितको अडियोको सम्पुर्ण काम प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा भएको हो भने गितमा बिन्दु बिसी,रोश्नी रसाईली,राकेश सोनी र गोबिन्द अनेकको समुह स्वर रहेको छ ।
यिबोगान्त प्रेमकथामा आधारीत गितको म्युजिक भिडियोमा निक्स शर्मा र सिम्रन पोख्रेल फिचर छन ।
भिडियोमा शम्भु चालिसेको छायाकंन,रबिन बि.क.को सम्पादन र गायक स्वयम प्रकाश ढकालको निर्देशन रहेको छ ।
हेर्नुस् भिडियो –
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #प्रकाश ढकाल, #सामाजिक सञ्जालमा प्रकाश ढकालको बैमानी मोयाको राज गाज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्